काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्थालाई हटाएको छ। बिहीबार एकीकृत परिपत्र जारी गर्दै राष्ट्र बैंकले सबै प्रकारण्को नगद मार्जिनको व्यवस्था हटाएको हो । राष्ट्र बैंकको परिपत्रमा भनिएको छ,– ‘विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ को इजाजत प्राप्त परिपत्रः ०१–२०७८ को दफा १.१७ लाई