काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा चैत ४ गतेका लागि बोलाएको छ । फागनु ७ गते बसेको संचालक समितिको बैठकले सभा दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा विहान ९ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कम्पनीले