काठमाडौं । फागुन ८ गते अर्थात भोलि दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि दुबैं कमपनीले फागुन १० गते बुक क्लोज गर्ने भएको हुदाँ