२६ भदौ २०८३, शुक्रबार

बैंक

लाभांश पारितका लागि छिमेक लघुवित्तको साधारण सभा चैत १० गते, बुक क्लोज कहिले ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा चैत १० गतेका लागि बोलाएको छ । सभा मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.२६ प्रतिशत