बन्दीपुर । कृषि विकास बैङ्कले तनहुँ जिल्लाकै जेठो विद्यालय भानु माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित विद्यालयलाई आवश्यक फर्निचर व्यवस्थापन गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले चार लाख रुपैयाँ सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ । विद्यालयको ७२ औँ वार्षिकोत्सवको उपलक्षमा आयोजित कार्यक्रमको