बैंक « Arthapath.com
१७ असार २०८३, बुधबार

बैंक

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकले सभा काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा बोलाएको थियो । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर