काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले समयमै साधारण सभा गर्न नसकिने बताएको छ । कम्पनीले ऐन, २०६४ को दफा ७६ को उपदफा १ बमोजिम कुनै पनि संस्था आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारण सभा गर्नु पर्ने व्यवस्था रहेको छ । तर, जीवन विकास लघुवित्तले भने सोही व्यवस्था बमोजिम