२६ भदौ २०८३, शुक्रबार

बैंक

खस्कियो नेशनल माईक्रोफाइनान्स लघुवित्तको नाफा, मुख्य सूचकहरु नै ओरालो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अधिकांश वित्तीय नाफामा गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ८ करोड ४४ लाख रुपैयाँ बढीले घटेको छ । चालु आवको ६ महिनामा १६ करोड १६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । तर, गत