बैंक « Arthapath.com
१७ असार २०८३, बुधबार

बैंक

वाणिज्य बैंकमा मर्जरको लहरः एक महिनामै आठ बैंकले थाले एकीकृत कारोबार, मर्जपछि कुन बैंक कत्रो ?

काठमाडौं । वाणिज्य बैंकहरुमा मर्जरको लहर चलिरहेको छ । पछिल्लो एक महिनाको अवधिमा नै आधा दर्जन बैंकहरु मर्जरमा गएका छन् । पुस मसान्तभित्र मात्रै आठ वटा वाणिज्य बैंकहरु गाभिएर ४ वटा बनेका हुन् । पुस मसान्तभित्र मर्ज हुँदा धेरै सुविधा पाउने भएकाले पनि बैंकहरुले एकीकृत कारोबारको थालनी गर्न लागेका हुन्