बैंक « Arthapath.com
१७ असार २०८३, बुधबार

बैंक

नेष्डो समृद्ध र नेरुडे लघुवित्तले पुष भित्र साधारण सभा नगर्ने, यस्तो छ कारण

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि पुष मसान्तभित्र साधारण सभा गर्ने नसक्ने भएको छ । नेष्डो समृद्ध लघुवित्तको आर्थिक वर्ष २०७८।०७९ बाह्य लेखा परीक्षणको कार्य सम्पन्न हुने प्रक्रियामा रहेको हुनाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवतरहरु नेपाल राष्ट्र बैंकमा पेश भई नसकेको हुनाले