काठमाडौं । डिप्रोक्स र ईसेवाको आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानी सम्बन्धी एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरूलाई वीरगन्ज, पर्सामा उक्त तालिम दिइएको हो । उक्त तालिमको उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु,