बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

क्रिप्टोकरेन्सीमा संलग्नलाई कडा कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौँ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले ’भर्चुअल एसेट रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५’ सार्वजनिक गर्दै नेपालमा भर्चुअल एसेट (क्रिप्टोकरेन्सी लगायत) सम्बन्धी कुनै पनि प्रकारको कारोबार, प्रयोग वा लगानी पूर्ण रूपमा निषेधित रहेको स्पष्ट पारेको छ । यस्ता गैरकानुनी क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति वा संस्थाविरुद्ध प्रचलित