गोरखा । नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत देशका विभिन्न स्थानमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता अभियान कार्यक्रम गरेको छ । बैंकले सोमबार गोरखास्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बैंकिङ प्रणाली, डिजिटल कारोबार, साइबर सुरक्षा लगायतका विषयमा व्यवहारिक जानकारी गरेको हो । आधुनिक बैंकिङका अलावा व्यवहारिक ज्ञान सिक्न पाएको