बैंक « Arthapath.com
१७ असार २०८३, बुधबार

बैंक

कृषि विकास बैंकले सीइओका लागि दरखास्त आव्हान, मासिक तलब ४ लाख

काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ ) का लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सीइओमा आवेदन माग गरेको हो । बैंकले रित्त रहेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नेे लागेको हो । जसका लागि शैक्षिक योग्यता ब्यवस्थापन, बैंकिङ, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र,