२६ भदौ २०८३, शुक्रबार

बैंक

बिपिडब्लु लघुवित्तले आइतबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गर्ने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार (माघ २२ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भने फागुन १८ गतेदेखि मात्र खुला गर्ने छ । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको