२६ भदौ २०८३, शुक्रबार

बैंक

आशा लघुवित्तको अधिकांश सूचक ओरालो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले साढे तीन करोड बढी नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले चालु आवको ६ महिनामा ३ करोड ६९ लाख ४१ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आवको