काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिदैं सेयर खरिदका लागि आवेदन खुला गरेकोमा तोकिएको अवधि भित्र वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न