काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले शुक्रवार जारी गरेको परिपत्र गर्दै विनियमावली जारी गरेको जनाएको हो । यससँगै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ खारेज भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको