काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १४ हजार कित्ता संस्थापक शेयर विक्रीका गर्ने लागेको हो । शेयर खरिद गर्ने चाहने ईच्छुक संस्थापक शेयरधनीलाई सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनका लागि आग्रह गरेको हो । उक्त शेयरको न्युनतम मुल्य १ सय