काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एकदिनमै निक्षेप ८ अर्ब रुपैयाँले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकको पुस १० र ११ गतेको तथ्याङ्कले यस्तो देखाएको हो । पुस १० गते आइतबार ५२ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप पुस ११