२६ भदौ २०८३, शुक्रबार

बैंक

नेपाल बैंकर्स संघ भन्यो ‘ऋण लगे पछि तिर्दैनौं भन्न मिल्दैंन’

काठमाडौं । नेपाल बैंकर्स संघले मंगलबार पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गर्दै उधोगिहरुले ऋण तिर्दैनौं भन्न नमिल्ने बताएको छ । उक्त अन्तक्रिया कार्यक्रमा बोल्दैं संघका अध्यक्ष सुनिल केसीले विश्वका धेरै देशको उद्योगधन्दाहरु अहिले समस्यामा रहेको र नेपालमा मात्रै उद्योग व्यवसाय राम्रो हुनुपर्ने भन्न मिल्छ भन्ने प्रश्न गरेका थिए । ब्यवसायीहरुले बैंकबाट ऋण