काठमाडौं । बैंक तथा बीमा कम्पनी धमाधम मर्जरमा जान थाले पछि लघुवित्तले पनि ब्यवसाय बिस्तारका मर्जरमा अग्रसर हुदैं छन् । यी महिना यता कयौं लघुवित्तहरुले एक आपसमा मर्जमा जाने समझदारी गरि सकेका छन् । पुष ११ गते पनि नेरूडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धिी समझदारी