२६ भदौ २०८३, शुक्रबार

बैंक

इन्फिनिटी लघुवित्तको सातौं वर्षमा प्रवेशः संस्थाको पहुंच ४७ जिल्लामा पुग्यो, सेवा प्रवाहमा आक्रामक

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्ला (ब.सु.पू.) को गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो छैठौं वार्षिक स्थापना दिवस