बैंक « Arthapath.com
१७ असार २०८३, बुधबार

बैंक

लाभांश पारित गर्न मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले पुस ३० गते सोह्रौं वार्षिक साधारण सभा गर्ने भएको हो । सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे सुरु हुनेछ। सभामा लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आवको