२६ भदौ २०८३, शुक्रबार

बैंक

संचालक चयन गर्दै समृद्धि फाइनान्सको २१औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २१ औँ बार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडा, मकवानपुरको होटेल एभोकाडो “अर्किड रिसोर्ट” मा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न गरेको हो । सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित