२६ भदौ २०८३, शुक्रबार

बैंक

संचालक चयन तथा वित्तीय विवरण पारित गर्दै माछापुच्छ्रे बैंकको साधारण सभा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को लागि एस.ए.आर. एशोसिएट्स लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै,