काठमाडौं । आजदेखि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार सुरु हुने भएको छ ।यी दुबै बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । मर्जपछि बन्ने बैंककको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नम्बर १