२५ भदौ २०८३, बिहिबार

बैंक

महिला लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा: बोनस ४७.५ प्रतिशत, नगद कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल ५०