काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४ करोड रुपैयाँ गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ५३ करोड २० लाख, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १५ करोड