२५ भदौ २०८३, बिहिबार

बैंक

सिद्धार्थ बैंकको दुई दशक, प्राकृतिक विस्तारबाट कसरी भयो देशकै ठूलामध्ये एक ?

काठमाडौं । दिगो बृद्धि, पारदर्शिता, नवप्रवर्तन, निष्ठा र ग्राहक केन्द्रित भनेर मूलतः पाँच ‘कोर भ्यालुज’ (मूलभूत सिद्धान्त) बोकेका सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २० औं वर्ष पार गरेको छ । यही आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण हेर्ने हो भने सिद्धार्थ नेपालका केही ठूला बैंकहरुको सूचीमा पर्छ । अहिले सिद्धार्थ बैंक