काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी ४६ हजार ८६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा निवेदन दिन सक्नेछन् । यस