काठमाडौं । आधा दर्जन वाणिज्य बैंक नेपाल राष्ट्रको कारवाहीमा परेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले ९ वटा वाणिज्य बैंक, बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु, कुमारी, प्राइम, हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंक