बैंक « Arthapath.com
१६ असार २०८३, मंगलबार

बैंक

प्रभु क्यापिटल बन्यो सबै क्षेत्रबाट धेरै कर तिर्ने कम्पनी

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई