२५ भदौ २०८३, बिहिबार

बैंक

१४ प्रतिशत लाभांश छुट्ला है ! सुरक्षित गर्ने भोलि अन्तिम मौका

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने सोमबार (पुष ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १२ गतेदेखि पुष २५ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । बैंकले आफ्ना