बैंक « Arthapath.com
१६ असार २०८३, मंगलबार

बैंक

मर्जरलाई अन्तिम स्वीकृति दिन एनसीसी बैंकले बोलायो विशेष साधारण सभा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले विशेष साधारण सभा मंसिर २५ गतेका लागि बोलाएको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा अनमोल ब्याङक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले कुमारी बैंकसँगको मर्जरलाई अन्तिम स्वकीकृति प्रदान गर्नेछ ।