२५ भदौ २०८३, बिहिबार

बैंक

नेपाल बैंकर्स संघबाट बाहिरिए उपाध्याय, कार्यवहाक अध्यक्षमा केसी

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले पाएका छन् । संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायको कार्यकाल सकिएपछि संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी केसीलाई दिइएको हो । केसी संघको