काठमाडौं । ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से)ले बैंकको ३ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले बैंकको सेयर मूल्य २४४ रुपैयाँ ८ पैसा तोकेको छ । नेप्सेले अन्तिम कारोबार सेयर मूल्य २५१ रुपैयाँ ४० पैसाको आधारमा समायोजन गरेको हो