बैंक « Arthapath.com
१६ असार २०८३, मंगलबार

बैंक

एनआईसी एशिया बैंकको सीइओमा दोहोरिए न्यौपाने

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको कात्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको