काठमाडौं । नेपाल धितोपत्र बोर्डले “एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्ने अनुमति दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्ने अनुमति बोर्डबाट अनुमति पाएको हो । मंसिर