बैंक « Arthapath.com
१६ असार २०८३, मंगलबार

बैंक

लाभांश पारितका लागि सिटिजन्स बैंकको साधारण सभा आज बस्दैं

काठमाडौं । सिटिजन्स बैंकले वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) बस्दैछ । सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ । बैंकले गत