२५ भदौ २०८३, बिहिबार

बैंक

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेको हो । मंसिर १२ गते बसेको बैंक संचालक समितिको बैठकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश