काठमाडौं । एनआईसी एशिया बैंकले संचालकमा केशव प्रसाद लम्साललाई नियुक्त गरेको छ । बैंकको कात्तिक २ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।