काठमाडौं । कुमारी बैंकको २२औं बार्षिक साधारण सभा कात्तिक २१ गते लागि बोलाएको छ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले सभा कुमारी बैंक लिमिटेड, नक्साल (प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्नेगरी आव्हान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर