काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १८ हजार ९३२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी महेश सिंहले १७ हजार ९३२ कित्ता र ललित बहादुर केसीले १ हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया