२४ भदौ २०८३, बुधबार

बैंक

नबिल फोनलोन मार्फत् बिना धितो २ लाख सम्म कर्जा लिन पाउने

काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।यसअघि नबिल फोनलोन को सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ । नबिल बैंक, फोनलोनको अवधारणा