बैंक « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

बैंक

‘दशैंमा नबिलको सुनौलो उपहार, फिक्स्ड डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’

काठमाडौं । नबिल बैंकले उत्कृष्ट दशैं अफर सञ्चालनमा ल्याएको छ । बैंकले ‘दशैंमा नबिलको सुनौलो उपहार, फिक्स्ड डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ योजना सार्वजनिक गरेको हो । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्यक्तिगत मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको हो । गत बर्षको अपार सफलतापछि यस बर्ष पनि