काठमाडौं । बागलुङको गलकोटमा निर्माणधिन मध्य दरमखोला ‘ए’ (३ मेगावाट) र ‘वि’ (४.५ मेगावाट) जलविधुत आयोजनालाई प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने भएका छन् । मध्य दरमखोला ‘ए’ प्रवर्धक कम्पनी ह्वाईटगोल्ड मल्टी इनर्जी प्रा.लि. र मध्यदरम खोला ‘वि’ प्रवर्धक कम्पनी माइलस्टोन हाइड्रोपावर प्रा.लि. तथा प्रभु बैंक र सेञ्चुरी