काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेड सेवा प्रदान गर्दै आएको १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । संस्थाको १६औं बार्षिकोत्सवको अवसरमा संस्थाले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत संस्थाले बालाजु काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। त्यस्तै विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील