बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

बैंकिङ प्रणालीबाट पुनः ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी नेपाल राष्ट्र बैंकले निक्षेप तान्ने भएकाे छ । निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले २८ दिनका लागि ४० अर्ब रूपैयाँ तान्न लागेकाे हाे । अनलाइन बिडिङ सिस्टममार्फत मंसिर २४ गते दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय