४ आश्विन २०८३, आइतबार

बैंक

विद्युतीय यातायात प्रवर्द्धन गर्न नेपाल एसबिआई बैंक र ‘सेट-फर-नेपाल’ बीच सहकार्य

काठमाडौं । नेपाल एसबिआई बैंकले नेपालका लागि दिगो विद्युतीय यातायात (सेट–फर–नेपाल) परियोजनासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सेट–फर–नेपाल परियोजना मिटिगेशन एक्सन फेसिलिटीको आर्थिक सहयोग, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा ग्लोबल ग्रीन ग्रोथ इन्सिच्युट (जीजीजीआई) को सहकार्यमा जेर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड) द्धारा सञ्चालित कार्यक्रम हो । सेट–फर–नेपाल